हेर्नुहोस थरि थरिका सुन्दर अनुहार गरेका कोरोना भाईरसहरु (तस्बिरसहित)

१४ बैशाख २०७७, आईतवार ०१:५९

कोरोना महामारी बिस्वब्यापी भए संगै विभिन्न समाचारमा कोरोना भाईरसका चित्र र तस्बिरहरु समाचारसंगै छापिएको देखिन्छ, भेटिन्छ ।

झट्ट हेर्दा यो भाईरस कुनै मिठो फल जस्तो लाग्छ । यदि तपाईंहरु कसैले सुन्नु वा देख्नु भएको छ भने यो भाईरस कतै धतुरुको गेडा जस्तो लाग्छ ।

विभिन्न रुप रंगमा सजाएर, बुट्टैबुट्टाले बनेको बुट्टेदार यो कोरोना भाईरसको अनुहार हेर्दा कति पनि डरलाग्दो लाग्दैन ।

हाम्रो समाचार टिमले अहिलेसम्म प्रकाशनमा आएका कोरोना भाईरसको रुप र रंगलाई यहाँ तस्बिरसहित राखेको छ ।

हेर्नुहोस कस्ता कस्ता छन् अहिलेसम्म प्रकाशनमा आएका कोरोना भाईरसका रुपहरु :

3D illustration of Coronavirus, virus which causes SARS and MERS, Middle East Respiratory Syndrome

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.