हेर्नुहोस थरि थरिका सुन्दर अनुहार गरेका कोरोना भाईरसहरु (तस्बिरसहित)

कोरोना महामारी बिस्वब्यापी भए संगै विभिन्न समाचारमा कोरोना भाईरसका चित्र र तस्बिरहरु समाचारसंगै छापिएको देखिन्छ, भेटिन्छ ।
झट्ट हेर्दा यो भाईरस कुनै मिठो फल जस्तो लाग्छ । यदि तपाईंहरु कसैले सुन्नु वा देख्नु भएको छ भने यो भाईरस कतै धतुरुको गेडा जस्तो लाग्छ ।
विभिन्न रुप रंगमा सजाएर, बुट्टैबुट्टाले बनेको बुट्टेदार यो कोरोना भाईरसको अनुहार हेर्दा कति पनि डरलाग्दो लाग्दैन ।
हाम्रो समाचार टिमले अहिलेसम्म प्रकाशनमा आएका कोरोना भाईरसको रुप र रंगलाई यहाँ तस्बिरसहित राखेको छ ।
हेर्नुहोस कस्ता कस्ता छन् अहिलेसम्म प्रकाशनमा आएका कोरोना भाईरसका रुपहरु :

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस