लकडाउनमा बेगनासताल (तस्बिर र भिड्यो)

१६ बैशाख २०७७, मंगलवार ०६:२३

१६ बैशाख, पोखरा:

लकडाउनको एक महिना भैइसकेको छ। पर्यटकिय नगरी पोखरामा घुम्न आउने पर्यटकहरुको संख्या ठप्प छ। तर पनि बेगनासको आफ्नै सुन्दरतामा मस्त र मनमोहक देखिन्छ। हेर्नुहोस भिड्यो यहाँ क्लिक गरेर पनि

मानबिय उपस्थिती ठप्प हुँदा बेगनास झन सुन्दर र चमकदार देखिन्छ। हेर्नुहोस साझतिर लिईएका बेगनास तालका केही झलकहरु ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.