राहत सम्बन्धि छोटो फिल्म यु ट्युवमा सार्वजनिक (फिल्म सहित)


राजु गिरी, पोखरा ।

नेत्र ईण्टरटेण्डमेण्टको प्रस्तुतीमा राहत सम्बन्धि छोटो फिल्म आज युट्युबमा सार्वजनिक गरिएको छ । निर्देशक नेत्र गुरुङ्को कथा तथा निर्देशनमा यो फिल्म बनाईएको हो । फिल्मका सह निर्देशक भरत छन्त्याल हुन् । उनले कथामा पनि काम गरेका छन् ।

फिल्ममा विभु भुसाल, रेम रसाईली, अनिषा श्रेष्ठ, गीता पराजुली र प्रतिक्षा पौडेलले अभिनय गरेका छन् । कोरोना सँक्रमण रोक्न सरकारले गरेको लकडाउनका बेलामा दैनिक ज्यालादारी मजदुरको हातमा राहत कसरी पुगेको छैन भन्ने विषयमा फिल्म बनाईएको निर्देशक नेत्र गुरुङ्ले बताए ।

प्रकाश ‘गुरुङ् काश’ ले खिचेको फिल्ममा परिचय नेटवर्क मिडिया पार्टनरको रुपमा रहेको छ । विजयराज अधिकारी निर्माण व्यवस्थापक रहेको फिल्ममा पोखरा फिल्म सोसाईटी, ज्ञान करियर ईन्ष्टिच्युट, जक्सन डटकम, प्रोडक्सन सी लगायतका सँस्था सहभागी छन् ।
युटयुब लिङ्क


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope