नेकपा नेता र चिनियाँ राजदूत यान्छीबिच भेटघाट

१९ बैशाख २०७७, शुक्रबार ०६:५०

१९ वैशाख, काठमाडौं । नेकपाका शिर्ष नेताहरु र चिनियाँ राजदुत हौ यान्छीको भेटघाट सम्पन्न भएको छ ।

यान्छीले नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग शुक्रबार भेट गर्नुभएको हो । यसअघि राजदुत यान्छीले प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।

भेटका क्रममा दुई देशविचको आपसी सम्बन्ध साथै विविध पक्षमा छलफल भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.