नेकपा नेता र चिनियाँ राजदूत यान्छीबिच भेटघाट

१९ वैशाख, काठमाडौं । नेकपाका शिर्ष नेताहरु र चिनियाँ राजदुत हौ यान्छीको भेटघाट सम्पन्न भएको छ ।
यान्छीले नेपाल कम्युनिष्ट पार्टीका शिर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग शुक्रबार भेट गर्नुभएको हो । यसअघि राजदुत यान्छीले प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।
भेटका क्रममा दुई देशविचको आपसी सम्बन्ध साथै विविध पक्षमा छलफल भएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस