१९ वैशाख, काठमाडौं । प्रदेश ५ को रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या अब ५९ पुगेको छ |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल सम्म देशका विभिन्न ठाँउ मा गरि ८० जना आईसोलेसन मा रहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.