पोखराको नागढुङामा भिषण आगलागी

२० बैशाख २०७७, शनिबार ०३:२२

पोखरा, २० बैशाख:

पोखराको नागढुङामा भिषण आगलागी भएको छ।

उक्त आगलागी ग्यास सिलिन्डर पड्किदा भएको हो।पाेखराकाे नागढुङगामा रहेकाे विशेष फनिचरमा लागेकाे अागाे एक घण्टापछि नियन्त्रणमा अाएकाे छ ।

अागलागिबाट १ कराेड बराबरकाे क्षति भएकाे सञ्चालक दुगा भटराईले बताएका छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.