प्रधानमन्त्री केपी शर्मा ओलीको फेरी अर्को कबिता ‘ब्नछ नमुना नेपाल’

२० बैशाख २०७७, शनिबार ०८:२८

प्रधानमन्त्री केपी शर्मा ओलीको एक पछि अर्को कबिता आएको छ ।

‘अब कसैले रुनु पर्दैन भनेर लेखेको एक दिनमै फेरी ओलीले अर्को कबिता ‘ब्नछ नमुना नेपाल’ भनेर लेखेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमा राख्दै प्रधानमन्त्रीले अर्को कविता लेखेको जानकारी दिएका छन् ।

ओलीले मे १ मा लेखेको कवितालाई लिएर विभिन्न टीकाटिप्पणी भएको थियो । यो थियो उनले मे १ मा लेखेको कबिता । यहाँ पनि पढ्नुहोस ।

आज लेखेको कबिता यो हो तल पढ्नुहोस ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.