अब नेपालमा कोरोना संक्रमितको संख्या ७५

२१ बैशाख २०७७, आईतवार १८:०६

अब नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।

आज भेरी अस्पताल नेपालगन्जको प्रयोगसालामा भएको परिक्षणमा थप ६ जना संक्रमितको पुष्टि भए पछि यो संख्या ७५ पुगेको हो । नेपालगंज ८ निबासी १६ २१ ३४ बर्षका पुरुष हरु संक्रमित छन् भने ४० ४५ र ६० बर्ष का महिलाहरु छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा समिर कुमार अधिकारीले जानकारी दिदै भने ‘उनिहरुको स्वास्थ्य सामान्य छ ।”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.