कोरोना भाईरस बाट संक्रमितको संख्या ३५ लाख नाघ्यो २ लाख ४५ हजार बढिको मृत्यु


अहिले सम्ममा कोरोना भाईरस महामारीबाट संक्रमित हुनेको संख्या ३५ लाख भन्दा बढि भएको छ भने मृत्यु हुनेको संख्या २ लाख ४५ हजार भन्दा बढि छ

ओर्ल्ड मिटर वेबसाईट का अनुसार अमेरिकामा मात्रै झन्डै १२ लाखको नजिक छ भने त्यहाँ मृत्यु हुनेको संख्या ६७ हजार भन्दा बढि छ ।त्यसैगरि मृत्यु हुने सख्याको आधारमा दोस्रोमा ईटाली तेस्रोमा बेलायत र चौथोमा स्पेन आउँछ ।त्यहाँ मृत्यु हुनेको संख्या क्रमस २८ हजार ५ सय २८ हजार र २५ हजार भन्दा माथि छ ।

त्यसैगरी हाम्रो छिमेकी राष्ट्र भारतमा ३० हजार जति संक्रमित छन् भने मृत्यु हुनेको संख्या १३ भन्दा बढि छ ।

नेपालमा भने अहिलेसम्म ५९ जना संक्रमित छन् । अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope