कोरोना भाईरस बाट संक्रमितको संख्या ३५ लाख नाघ्यो २ लाख ४५ हजार बढिको मृत्यु

२१ बैशाख २०७७, आईतवार ०७:३५

अहिले सम्ममा कोरोना भाईरस महामारीबाट संक्रमित हुनेको संख्या ३५ लाख भन्दा बढि भएको छ भने मृत्यु हुनेको संख्या २ लाख ४५ हजार भन्दा बढि छ

ओर्ल्ड मिटर वेबसाईट का अनुसार अमेरिकामा मात्रै झन्डै १२ लाखको नजिक छ भने त्यहाँ मृत्यु हुनेको संख्या ६७ हजार भन्दा बढि छ ।त्यसैगरि मृत्यु हुने सख्याको आधारमा दोस्रोमा ईटाली तेस्रोमा बेलायत र चौथोमा स्पेन आउँछ ।त्यहाँ मृत्यु हुनेको संख्या क्रमस २८ हजार ५ सय २८ हजार र २५ हजार भन्दा माथि छ ।

त्यसैगरी हाम्रो छिमेकी राष्ट्र भारतमा ३० हजार जति संक्रमित छन् भने मृत्यु हुनेको संख्या १३ भन्दा बढि छ ।

नेपालमा भने अहिलेसम्म ५९ जना संक्रमित छन् । अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.