अगस्ट सम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पुग्ने

२३ बैशाख २०७७, मंगलवार ०७:१२

सि एन एन ले गरेको अनुमान अनुसार अगस्ट महिनासम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पुग्ने भएको छ।

सि एन एन भन्छ: केही अमेरिकनहरुले कोरोना महामारिलाई गम्भीरताका साथ नलिनुले मृत्युको संख्या अझ दोब्बर हुन सक्नेछ।

सि एन एन का सम्बादाता सन्जय गुप्ताले भने ‘हामीले अझै दुख खेप्नु पर्ने छ।’

बिस्लेष्कहरुको पनि त्यही राय छ।

उनिहरु भन्छ्न, सामाजिक दुरि कायम गर्नै पर्छ र यो महामारीलाई गम्भीरताका साथ लिनै पर्छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.