कोरोना संक्रमितको संख्या फेरि बढ्यो भयो १०१

२५ बैशाख २०७७, बिहीबार ११:१२

२५ वैशाख, काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.