नागढुङाबाट १०३ सवारी फर्काइयो, सरकारको चरम लापरबाही, जनताले पाए सास्ती

२५ बैशाख २०७७, बिहीबार ११:२३

२५ बैशाख , विभिन्न जिल्लाबाट काठमाडौ भित्रिन लागेका १०३ सवारी साधनलाई आज बिहिवार नागढुङाबाटै फर्काईएको छ।

विभिन्न जिल्लाबाट सवारीसाधनलाई सजिलै काठमाडौ जान दिए पनि नागढुङा प्रहरीले भने काठमाडौ प्रबेदद्वार बाटै उक्त सवारीसाधनलाई फर्काएका हुन।

‘हामिलाई बरु बिचबाटै फर्काईदिएको भए हुन्थ्यो। यहाँ सम्म आउन दिएर काठमाडौ छिर्ने बेलामा हामिलाई फर्काउनु ठूलो पाप हो,’ एक चालकले फोनमा भने।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.