सबैभन्दा धेरै कोरोना प्रभावित ५ देश


काठमाडौं । अमेरिका, बेलायत, इटली, स्पेन र फ्रान्स कोरोनाका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देश हुन् ।

अमेरिकामा हालसम्म ८१ हजार ७९५ को कोरोनाका कारण ज्यान गइसकेको छ । बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७३९ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । स्पेनमा २६ हजार ७४४ र फ्रान्समा २६ हजार ६४३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्याको तथ्यांकका आधारमा भने क्रमशः अमेरिका, स्पेन, बेलायत, रसिया, इटली र फ्रान्स सबैभन्दा धेरै कोरोना प्रभावित देश हुन् ।

अमेरिकामा हालसम्म १३ लाख ८५ हजार ८३४ मा कोरोनाको संक्रमण देखिसकेको छ । स्पेनमा २ लाख ६८ हजार १४३ मा, बेलायतमा २ लाख २३ हजार ६०, रसियामा २ लाख २१ हजार ३४४, इटलीमा २ लाख १९ हजार ८१४ तथा फ्रान्समा १ लाख ७७ हजार ४२३ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
(Copied from 12kharai)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope