थप ६ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २७३


काठमाडौं- नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९ वर्षका २ पुरुषमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे। 

यसैगरी सर्लाही रामनगर ४ की १८ वर्षीया महिला र चितवन गडौली १ की २५ वर्षीया महिला पनि काेराेना संक्रमण देखिएकाे छ। योसमेत नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। (Copied from NepalSamaya)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope