आइसोलेसनमा १ जनाको मृत्यु

१० जेष्ठ २०७७, शनिबार ०१:२८


काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ ।

अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो । 

३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय ति बिरामीको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको छ ।

अस्पताल भर्ना गनुअघि उनको आरडीटी नगरिको बताइएको छ ।  

(Copied from Shila patra)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.