सम्बोधनमा बोलेका कुरा पुर्याउलान त ओलीले


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका फर्किन चाहाने नेपालीलाई सरकारले नेपाल फर्काउँने घोषणा गरेका छन् । भर्खरै मात्र राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यससम्बन्धि निर्णय भइसकेको जानकारी दिएका हुन् ।

सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले कोरोना महामारीको कारण स्वदेश तथा विदेशमा ज्यान गुमाउनुहुने सम्पूर्णमा श्रदाञ्जलि, शोकसन्तप्त परिवारजनमा समवेदना तथा उपचारका क्रममा रहनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “चैत ११ गतेबाट शुरु भएको लकडाउनले हाम्रो दैनिक जीवन व्यवहारमा असहजता उत्पन्न भएको छ । यसलाई सामना गर्न वाग्मती प्रदेश सरकारले अथक प्रयास गर्दै आएको यहाँहरुमा सर्वविदितै छ ।’’

यस क्रममा प्रदेश सरकारले स्वास्थ्य सामग्रीको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेशन वार्ड निर्माण, आइसियु श्यया निर्माण, सूचना तथा सञ्चारका कार्यहरु, पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्थापन, आरडिटी तथा पिसिआर परीक्षण, लकडाउनको प्रभावकारिताको अनुगमन, स्थानीय तहलाई सहयोग तथा समन्वय गर्दै कोरोना महामारी सामना गर्न प्रयासरत रहँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

(Borrowed writing from Janaboli)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope