संक्रमितको संख्या ८ सय नाघ्यो

१३ जेष्ठ २०७७, मंगलवार २३:५९

नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

नयाँ संक्रमितमा प्रदेश २ काे रौतहटका २९, बाराका ७ र सिरहाका २ जना रहेका छन् । नयाँ संक्रमितको कन्ट्याक ट्रेसिङ सुरू भइसकेको छ ।  

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमध्ये १ सय ५५ जना निको हुँदा ४ संक्रमितको ज्यान गएको छ ।  

(Copied from Shila Patra)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.