लकडाउन भित्रको कल्पना

१६ जेष्ठ २०७७, शुक्रबार २३:५५


कोरोना आफै हराएर जाओस
सरकारले लकडाउन खुलाओस
क्वारेन्टाइनमा बसेकाहरु सबै बाहिर आउन
आईसोलेसनमा बस्दा-बस्दा बिग्रीएको मगज
फेरि “फ्रेस” र सृजनशिल भएर जागोस
खुलेको आकास जस्तै,
काठमाडौमा फुलेका शिरिषका फुल जस्तै…
मेरो देश भन्दै सबै स्वदेश फर्किउन
र समाउन कुटो, कोदालो, हलो वा
आफ्नो, आफ्नो क्षेत्रको ब्यबसाय
हराउन सलह किराहरु जम्मै र
जग्मगाओस सबै धर्ति सुनझै बालिले
उठुन जिजिबिषाहरु फिनिक्स चराझै

कवि परिचय: तुलसी आचार्य साहित्यमा रुचि राख्छन।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.