लकडाउन भित्रको कल्पना



कोरोना आफै हराएर जाओस
सरकारले लकडाउन खुलाओस
क्वारेन्टाइनमा बसेकाहरु सबै बाहिर आउन
आईसोलेसनमा बस्दा-बस्दा बिग्रीएको मगज
फेरि “फ्रेस” र सृजनशिल भएर जागोस
खुलेको आकास जस्तै,
काठमाडौमा फुलेका शिरिषका फुल जस्तै…
मेरो देश भन्दै सबै स्वदेश फर्किउन
र समाउन कुटो, कोदालो, हलो वा
आफ्नो, आफ्नो क्षेत्रको ब्यबसाय
हराउन सलह किराहरु जम्मै र
जग्मगाओस सबै धर्ति सुनझै बालिले
उठुन जिजिबिषाहरु फिनिक्स चराझै

कवि परिचय: तुलसी आचार्य साहित्यमा रुचि राख्छन।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope