कसैले पनि आफूखुसी स्कुल-कलेज खोल्न पाउँदैन


सरकारले सार्वजनिक गरेको बजेटमा उल्लेखित सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी विद्यालयलाई दिने कार्यक्रम उल्लेख गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञप्ति निकालेरै असन्तुष्टि प्रकट गरे। उ

नले बक्तब्यने निकालेर आफूले यस्ता कार्यक्रमको प्रस्ताव नगरेको उल्लेख गरेका छन्। त्यसपछि अर्थमन्त्री डा. युवराज खतिवडाले निजी विद्यालय सञ्‍चालकहरुले संस्थागत सामुदायिक उत्तरदायित्व पूरा गर्ने भनेपछि उक्त कार्यक्रम राखिएको स्पष्टीकरण संसदमा दिएका छन्। तर यसलाई लिएर शिक्षामन्त्री पोखरेलले भने आफूलाई नसोधी राखिएको भन्दै उक्त कार्यक्रमप्रति रोष प्रकट गरिरहेका छन्। 

कोरोनाको संकटपछि यतिबेला अढाई महिनादेखि देश लकडाउनमा छ। यस्तो अवस्थामा देशभरका सबै विद्यालय बन्द छन्। सरकारले एसईई परीक्षा अझैसम्म गराउन सकेको छैन। यसले गर्दा यो शैक्षिक सत्र नै संकटमा पर्ने जोखिम बढ्दै गएको छ।

लकडाउनका कारण विद्यालय खुल्न नसकेपछि सरकारले अनलाइनसहितका दूर शिक्षा अघि बढाउन निर्देशन दिएको छ। सामाजिक दूरी कायम गर्दै दूरशिक्षाबाट पठनपाठन गर्न भनिरहेको छ। लकडाउन कायम हुन्जेल विद्यालय खुल्ने सम्भावना पनि छैन।

कोरोना संकटपछिको लकडाउनले नेपालको शिक्षा क्षेत्र अस्तव्यस्त छ। देशमा लकडाउन गरिएपछि शिक्षा क्षेत्रमा परेको प्रभाव र यसको न्यूनीकरण र शिक्षा क्षेत्रका बजेटबारेमा न्युज एजेन्सी नेपालले शिक्षामन्त्री पोखरेलसँग गरेको कुराकानीको सम्पादित अंश
(Please click here to read all)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope