संक्रमितको संख्या नाघ्यो ४,३६४

२८ जेष्ठ २०७७, बुधबार १०:०६

काठमाडौं । नेपालमा ४,३६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्मको जानकारी अनुसार १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७४ जना निको भएका छन् ।

नेपालमा १,१०,७४४ जनाको पिसीआर परिक्षण गरिएको छ । मन्त्रालयका अनुसार १,७२,२६६ जना क्वारेन्टाइनमा रहेका छन, भने ३६७५ जना आइसोलेसनमा बसेका छन् ।

विवादित मानिएको आरडिटीबाट १,७२,८८० जनाको परिक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार थप २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको हो ।

(Copied from Janaboli)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.