के तपाई साँच्चै दुब्लाउन चाहानुहुन्छ ? यसरी सुरु गर्नुहोस जिरापानी


अव्यबस्थित खानपान, तनावयुक्त दिनचर्या, र अस्वस्थकर खानेकुराले हिजोआज मानिसमा तनाब बढ्नुको साथै शरिरिको तौल पनि बढ्ने गरेको पाइन्छ । आफनो शरिरले थाम्न सक्ने भन्दा बढी तौल भयोभने मानिस बाहिर बाट भद्धा त देखिन्छ नै भित्रबाट पनि अस्वस्थ तथा आफैलाई असजिलो महशुश हुनेगर्छ ।


के तपाई पनि आफनो तौल सन्तुलनमा राखेर छरितो शरिर चाहानुहुन्छ । यदि चाहानुहुन्छ भने आजैबाट सुरु गर्नुहोस जिरापानी ।


हाम्रो भान्छामा प्रयोग गरिने अनेकौ चिजहरुमध्य जिरा पनि सजिलै उपलब्ध हुने चिज हो ।जसको प्रयोगबाट हामी मोटोपन घटाउनसक्छौ । कसरी प्रयोग गर्ने त जिरापानी ?


यदि तपाइले पहिलेनै एक चम्चा भुटेको जिराको धुलो बनाउनुभएको छ भने एक गिलास मनतातो पानीमा भुटेको जिराको धुलो राख्नसक्नुहुन्छ ,त्यसपछी एक चम्चा कागतीको रस र इच्छाअनुसार थोरै मह राखेर खानुभयो भने तपाइको मोटोपन बिस्तारै घट्दै जान्छ ।


यदि भुटेको जिरा छैन भने जिरापानी एकछिन उमालेर मनतातो भएपछी पनि पिउन सक्नुहुन्छ । यो प्रक्रिया हरेक दिन खाली पेटमा अवलम्बन गर्नुभयो भने १५ दिनदेखि १ महिनामा नै आफनो शरिरमा परिर्वतन पाउनुहुन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope