फेरि बढ्यो सुन

२९ असार २०७७, सोमबार ०३:११

काठमाडौ :   नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ।  यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोलामा ५० रुपैँयाले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।
Read more at: https://thahakhabar.com/news/102781

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.