पूर्व राष्ट्यि सभा सदस्य गुरुङको निधन


गण्डकी, ३ साउन (रासस) ः पुर्व राष्ट्यि सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मेजर दिपक गुरुङको ८४ बर्षको उमेरमा शुक्रबार निधन भएको छ ।


कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. २ ताङतिङ स्थायी वसोवास भएका गुरुङको काठमाडौस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भतिजा एवम् मादी गाउँपालिकाका अध्ष्क्ष वेदबहादुर गुरुङ(स्याम) ले जानकारी दिनुभयो ।

मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्या भएपछि उहाँ उपचारत हुनुहुन्थ्यो ।
भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्ष समेत रहनुभएको उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode