मुहार फेर्दे बेगनासताल


पोखरा महानगरपालिका अन्र्तगत रहेको लेखनाथको बेगनासताल मुहार फेर्देछ । जसले गर्दा बेगनासताल पहिले भन्दा सुन्दर र आकर्षक देखिएको छ । हेर्नुहोस बेगनासताल फोटो फिचरमा
तस्बिर ःकृपा भण्डारी

सामान्य अवस्थामा रहेको बेगनासतालमा ताल छेउमा फुट ट्रयाक बनाउने काम भइरहेको छ भने विभिन्न प्रकारका फूलहरु रोपी सुन्दर बगैचा तथा पार्क बनाउन लागिएको छ ।
त्यस्तै ड्यामलाई बलियो बनाउने काम पनि भएको छ ।

Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope