पोखरा महानगरपालिका अन्र्तगत रहेको लेखनाथको बेगनासताल मुहार फेर्देछ । जसले गर्दा बेगनासताल पहिले भन्दा सुन्दर र आकर्षक देखिएको छ । हेर्नुहोस बेगनासताल फोटो फिचरमा
तस्बिर ःकृपा भण्डारी

सामान्य अवस्थामा रहेको बेगनासतालमा ताल छेउमा फुट ट्रयाक बनाउने काम भइरहेको छ भने विभिन्न प्रकारका फूलहरु रोपी सुन्दर बगैचा तथा पार्क बनाउन लागिएको छ ।
त्यस्तै ड्यामलाई बलियो बनाउने काम पनि भएको छ ।

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.