पूनम पाण्डेको इंगेजमेन्ट


मुम्बइ। बलिउडकी विवादित अभिनेत्री तथा मोडल पूनम पाण्डेले बिहे गर्ने भएकी छिन् । उनले आफ्ना ब्वाइफ्रेण्ड साम बाम्बेसँग इंगेजमेन्ट गरेकी छिन् ।

सामले इन्स्टाग्राममा पूनमको साथमा इंगेजमेन्टको औंठी लगाएको फोटो सार्जजनिक गर्दै आफूहरुले बिहे गर्न लागेको जानकारी दिएका हुन् । पूनमले यो फोटोमा प्रतिक्रिया दिँदै इंगेजमेन्टको पुष्टि गरेकी छिन् ।

पूनमको छवि बलिउडमा निकै विवादित छ । २०११ को विश्वकप क्रिकेटका बेला पूनमले भारतीय टिमले विश्वकप जितेमा आफू मैदानमा निर्वस्त्र दौडिने बताएपछि उनी निकै विवादमा आएकी थिइन् ।

२०११ को विश्वकप भारतले नै जितेको थियो तर पूनम निर्वस्त्र भएर भने दौडिइनन् । पूनमले २०१३ मा फिल्म ‘नशा’बाट बलिउड डेब्यू गरेकी थिइन् ।

साभार: डि सी नेपाल


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope