त्रिविको परीक्षा फेरि अन्योल


काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा सञ्चालन पुनः अन्योल भएको छ। लकडाउनका कारण स्थगित परीक्षा भदौ पहिलो सातादेखि सुरु गर्ने निर्णय भए पनि कोरोना संक्रमण बढ्दै गएपछि फेरि अन्योल भएको हो।

कोरोना संक्रमित दिनहुँ बढ्दै गएपछि त्रिविले परीक्षा गराउने वा नगराउनेबारे फेरि निर्णय गर्न लागेको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोसीले परिस्थिति हेरेर पाँच दिनभित्र यसबारे निर्णय गर्ने बताए। यसअघि त्रिविले स्थगित भएको सबै संकायको परीक्षा भदौ पहिलो सातादेखि सञ्चालन गरी दशैंअगाडि सकाउने निर्णय गरेको थियो।
Read more at: https://thahakhabar.com/news/104522


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope