वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण

२१ श्रावण २०७७, बुधबार ०६:१६

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.