अहिले अमेरिकामा कोरोना भाईरस बाट मर्नेको संख्या बड्दो छ।

यस्तो बेलामा पनि समुन्द्रमा डुबुल्की मार्ने र रमाइलो गर्नेको संख्या उस्तै छ ।

अमेरिकाको न्यु ह्याम्प्सायर राज्यको ह्याम्पटन बिचको यो दृश्यमा देख्न सकिन्छ मानिसहरु कोरोनाको कुनै वास्ता नगरी डुबिल्की मारिरहेछन समुहमा।

Hampton beach

अहिले अमेरिकामा कोरोना भाईरसका कारण मर्नेहरुको संख्या १ लाख ६० हजार नाघिसकेको छ र आउदो डिसेम्बर महिना सम्ममा ३ लाख पुग्ने अनुमान गरिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.