२५ साउन, वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाको २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.