कोरोना भाईरस महामारीमा पनि अमेरिकी समुन्द्रमा डुबुल्की मार्नेको संख्या बड्दो


अहिले अमेरिकामा कोरोना भाईरस बाट मर्नेको संख्या बड्दो छ।

यस्तो बेलामा पनि समुन्द्रमा डुबुल्की मार्ने र रमाइलो गर्नेको संख्या उस्तै छ ।

अमेरिकाको न्यु ह्याम्प्सायर राज्यको ह्याम्पटन बिचको यो दृश्यमा देख्न सकिन्छ मानिसहरु कोरोनाको कुनै वास्ता नगरी डुबिल्की मारिरहेछन समुहमा।

Hampton beach

अहिले अमेरिकामा कोरोना भाईरसका कारण मर्नेहरुको संख्या १ लाख ६० हजार नाघिसकेको छ र आउदो डिसेम्बर महिना सम्ममा ३ लाख पुग्ने अनुमान गरिएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope