प्रकाश सुवेदीले मागे माफी

२६ श्रावण २०७७, सोमबार १२:५४

संचारकर्मी प्रकाश सुवेदीले आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको भन्दै माफी मागेका छन् ।

टेलिभिजनमा उनले ‘दारा भएकाहरुलाई मिलाई मिलाई महानायिका’ बनाइदिनुपर्ने भन्दै बोलेपछि चर्को आलोचना भएको थियो ।

राष्ट्रिय टेलिभिजनमा प्रकाशले बोलेको शब्दले आफूलाई ह्यारेसमेन्ट भएको भन्दै नायिका पूजा शर्माले विभिन्न निकायमा उजुरी दिएकी थिइन् ।

साभार: अनलाइन खबर

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.