कास्कीमा जारी निषेधाज्ञा ५ दिन थपिने

७ भाद्र २०७७, आईतवार ०६:३४

पोखरा, ७ भदौ – कास्कीमा जारी निषेधाज्ञाको म्याद थप ५ दिन थपिएको छ । यसअघि जारी भएको निषेधाज्ञाको म्याद आजै राती १२ बजे सकिदै थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले निषेधाज्ञा थप ५ दिन लम्ब्याउने निर्णय गरेको पोखरा महानगरका मेयर मानबहादुर जीसीले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.