गण्डकी अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित

७ भाद्र २०७७, आईतवार ०७:०७

पोखरा, ७ भदौ – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( गण्डकी अस्पताल ) का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना डेडिकेटेड अस्पतालको रुपमा संचालन गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी केही दिनदेखि होटल आइसोलेसमा बस्दै आएका र अब उनलाई अस्पतालकै आइसोलेसनमा ल्याइने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाएका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या १८८० पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.