ओली–प्रचण्डको छलफल बालुवाटारमा शुरु

९ भाद्र २०७७, मंगलवार ००:४९

काठमाडौँ, ९ भदौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटघाट तथा छलफल शुरु भएको छ ।

विवाद समाधान कार्यदलले दुई दिनअघि बुझाएको सुझाव प्रतिवेदनमाथि छलफल गर्न ओली–दाहालबीच भेटवार्ता भएको हो । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे निर्णय लिइने बताइएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.