काठमाडौँमा भूकम्पको धक्का

१० भाद्र २०७७, बुधबार ०५:३८

काठमाडौँ, १० भदौ । काठमाडौँ उपत्यकमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वुधबार दिउँसो पौने ३ बजे काठमाडौँको कालीमाटी केन्द्रविन्दु भएको २.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो नयाँ भूकम्प नभएर वि.स. २०७२ सालकै भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.