कास्कीमा भूकम्प, हेम्जा केन्द्रबिन्दु

११ भाद्र २०७७, बिहीबार ०९:२९

पोखरा, ११ भदौ – कास्कीमा बिहिबार साँझ भूकम्प गएको छ।

कास्कीको हेम्जा केन्द्रबिन्दु भएर साँझ ५ बजेर २७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प ३.१ रेक्टरको थियो ।

हिजो मात्रै काठमाडौंको कालिमाटी केन्द्र भएर भूकम्प गएको थियो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.