पोखरा, ११ भदौ – मुस्ताङमा १५ वर्षीया बालिकालाई ललाई-फकाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

वारागुङ मुक्ति क्षेत्र गाउँपालिका १, बस्‍ने रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ९ घर भएका २७ वर्षीय टेकप्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको हो । सुनारलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र इलाका प्रहरी कार्यालय मुक्तिनाथको टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.