ललितपुर र पोखरामा २ जना कोरोना संक्रमितको मृत्यु

११ भाद्र २०७७, बिहीबार ०४:५९

काठमाडौं, ११ भदौ – ललितपुर र पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको किस्ट हस्पिटलमा अर्घाखाँची स्थायी घर भएका एक जना ५५ वर्षीय पुरुषको र पोखरा महानगरपालिका–१२ की ३२ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृतक सबै कोरोना पोजेभिट बिरामी हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.