ललितपुर र पोखरामा २ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, ११ भदौ – ललितपुर र पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरको किस्ट हस्पिटलमा अर्घाखाँची स्थायी घर भएका एक जना ५५ वर्षीय पुरुषको र पोखरा महानगरपालिका–१२ की ३२ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृतक सबै कोरोना पोजेभिट बिरामी हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope