कैलास सिरोहियाको सोल्टी सत्य ?

१२ भाद्र २०७७, शुक्रबार १०:३७

हल्लाकै कुरा गर्ने हो भने त यस्तो हल्ला पनि बजारमा आईरहेको छ कि सिरोहियाले उक्त युवतीलाई ४ करोड दिएर चुप लाग्न भनेका छन्। यो सत्य हो वा कति भ्रामक छ। यसको पनि खोजि हुनु जरुरि छ।

न यसलाई सत्य हो भन्ने आधार छ, न यसलाई भ्रम नै हो भनेर स्विकार्न सकिने अवस्था छ। हामीले यस्ता घटनाहरु दिन प्रतिदिन सुन्दै, भोग्दै र समाचारमा पढ्दै आएका छौ।

सबै पढ्न यहाँ क्लिक गर्नुहोस।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.