मोरङकी सञ्जा चौलागाई भईन नेपाली आईडल


नेपाली आईडलमा सज्जा चौलागाइ प्रथम भएकी छन । उनी सुरुबाटै सबैकी मन पर्ने गायिका थिइन् । अडिसनमा गोल्डेन माइक्रोफोन पाउछिन भन्ने आशा थियो सबैको ।

आफ्नो फेसबुक स्ट्याटसमा फेसबुक प्रयोगकर्ता राजेन्द्र पङेनी लेख्छ्न, “उनको प्रस्तुतिमा जजहरुले उठेर तालि नबजाएको शायद कुनै एपिसोड थिएन।”

नेपाल आइडलले पहिलो पटक महिला आइडल पाएको छ। मोरङकी सञ्जा चौलागाई नेपाल आइडल- ३ विजेता हुन । प्रविन बेडवाल फस्ट रनर अप, किरण भूजेल सेकेन्ड रनर अप भएका छन ।

विजेतालाई ५० लाख, फस्ट रनर अपलाई १० लाख र सेकेन्ड रनर अपलाई ५ लाखको रकम छ।

-हार्दिक बधाई ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope