मोरङकी सञ्जा चौलागाई भईन नेपाली आईडल

१२ भाद्र २०७७, शुक्रबार १२:४८

नेपाली आईडलमा सज्जा चौलागाइ प्रथम भएकी छन । उनी सुरुबाटै सबैकी मन पर्ने गायिका थिइन् । अडिसनमा गोल्डेन माइक्रोफोन पाउछिन भन्ने आशा थियो सबैको ।

आफ्नो फेसबुक स्ट्याटसमा फेसबुक प्रयोगकर्ता राजेन्द्र पङेनी लेख्छ्न, “उनको प्रस्तुतिमा जजहरुले उठेर तालि नबजाएको शायद कुनै एपिसोड थिएन।”

नेपाल आइडलले पहिलो पटक महिला आइडल पाएको छ। मोरङकी सञ्जा चौलागाई नेपाल आइडल- ३ विजेता हुन । प्रविन बेडवाल फस्ट रनर अप, किरण भूजेल सेकेन्ड रनर अप भएका छन ।

विजेतालाई ५० लाख, फस्ट रनर अपलाई १० लाख र सेकेन्ड रनर अपलाई ५ लाखको रकम छ।

-हार्दिक बधाई ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.