काठमाडौ, भदौ १५ । ६ महानगरपालिका मध्येको सबै जेठो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमणको पोजेटिम संकेत देखिएको छ ।

शनिबार शाक्यले कोरोना परिक्षणकालागि स्वाव दिएका थिए । त्यसको दुई दिन पछि कोरोना संक्रमण पुष्टि भएको हो । शाक्य पत्नी विरामी भएपछि उनका दम्पतीले स्वाव परिक्षणकालागि दिएका थिए । तर पत्नीमा कोरोना संक्रमण देखिएन ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । यद्यपि शाक्य होम आइसोलेसनमा बसिरहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.