भोला रिजाल दम्पतीलाई पनि लाग्यो कोरोना


काठमाडौ, भदौ १५ । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नी डा. सरला रिजाललाई कोरोना भाइरस संक्रमण भएको छ ।

सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि रिजाल दम्पती धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन् । वरिष्ठ डाक्टर रिजालले कोरोना हुँदैमा आत्तिनु नपर्ने बताएका छन् ।

रिजालले आफूलाई कोरोना हुँदैमा कसैलाई पनि नआत्तिन आग्रह पनि गरेका छन् । उनले कोरोना नियन्त्रणमा अहोरात्र खटिएकाहरुको मनोबल बढाइराख्न पनि अपिल गरेका छन् ।
भोला रिजाल नेपाली सांगितिक फाँटमा पनि चर्चित छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope