आज भदौ १६ गते मंगलबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । हरकोहिको पुर्ण विश्वास नगर्नु होला धोका हुन सक्छ । वाणिमा मधुरता छाउनेछ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथ सहयोगद्वारा अधुराकार्यहरु सम्पादित हुनेछन । सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सवारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- आय आम्दानिमा विशिष्ठ व्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । अरुको पुर्ण विश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । तपाईको आलोचना गर्ने व्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनावको सामना गर्नु पर्ने समय रहेकोछ । विश्वासिला व्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । वाणीका कारण सामान्य वादविवादको झमेलामा फसिएला । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सवल तुल्याउन सकिने समय रहेकोछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथिको साथ सहयोगमा व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम सावित हुनेछन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । प्रतिश्पर्दा जन्य कार्यमा विशेष सजग रहनुहोला। मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाव आई पर्नेछ । आय आम्दानिमा विशिष्ठ व्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । कलाकौशलका क्षेत्रमा समय व्यतित रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सवारी साधनको प्रयोगमा विशेष सावधान रहनु पर्ने समय रहेकोछ ।तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य सावित रहनेछ ।सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । व्यापार व्यवसाय मध्यम रहने दिन रहेकोछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- तपाईको आलोचना गर्ने व्यत्तिहरुको कमि नरहला । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्षीत रहनेछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- कला तथा साहित्यका क्षेत्रमा समय व्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । वाणीका कारण सामान्य वादविवादको सामना गर्नु पर्ने समय रहेकोछ । स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । प्रिय मित्रजनहरुसँगको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- कार्य सम्पादनमा आट र शाहसको वृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन । प्रभावशालि व्यत्तित्वको विकास हुनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभावको सम्भावना रहेकोछ। गैर व्यत्तिहरुको विश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.