काठमाडौँ, भदाै १६ । काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा सञ्चालन भएदेखि पहिलोपल्ट रोकिएको छ।

स्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाल एकीकरण गर्ने क्रममा वि.सं १८२३ सालमा इन्द्रजात्राकै दिन काठमाडौँमाथि हमला गर्दा पनि जात्रा रोकिएको थिएन।

गोर्खाली सेनाले चारैतिरबाट आक्रमण गरेको कान्तिपुरले आफ्नो राज्य गुमाउँदा पनि जात्रा रोकिएको थिएन, तर यो वर्ष कोरोना भाइरस संक्रमणको डरले जात्रा रोकिएको छ। श्रेष्ठका अनुसार वैदिक कालदेखि नै इन्द्रजात्रा मनाउँदै आइएको थियो ।

यस अवसरमा राष्ट्रपतिले इन्द्र जात्राकाे शुभकामना दिनुभएकाे छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.