मेष : दिन त्यति भरपर्दोछैन । कामप्रति जोश जाँगर हट्नेछ । खर्चमा वृद्धि हुनेछ । मनमा चिन्ता पर्नसक्छ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

वृष : दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । कामको उचित मूल्याङ्गन हुनेछ । दीर्घकालीन काम बन्नेछ । 

मिथुन : दिन उत्तम छ । कार्य सम्पादनमा गति थपिनेछ । समाजका ठूलाबडा व्यक्तिहरूसँग सम्र्पक बढ्नेछ । मनमा सन्तोष मिल्नेछ । 

कर्कट : दिन सार्थक छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । दानपुण्य गरिनेछ । मनमा सन्तोष प्राप्त हुनेछ ।  शरीर स्वस्थ रहनेछ । 

सिंह : दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । हरेक काममा सावधानीको आवश्यकता पर्नेछ । 

कन्या : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । काममा तीव्रता आउनेछ । व्यापारबाट लाभ हुनेछ ।

तुला : दिन सबल छ । इष्टमित्रसँग भेटघाट हुनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । जागिरमा पदोन्नति हुनेछ । 

वृश्चिक :  दिन उचित छ । नयाँ साथीभाइ भेटिनेछन् । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ ।     निर्णय क्षमतामा वृद्धि हुनेछ । 

धनु : दिन नितान्त प्रतिकूल रहनेछ । मनमा भय र त्रास पैदा हुन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 

मकर : दिन सार्थक छ । मुख्य काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

कुम्भ : दिन राम्रो छ । आम्दानी बढ्नेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । खाद्यन्नका विशेष परिकार मिल्नेछ । 

मीन : दिन भाग्यवर्धक छ । उच्चस्तरीय कार्यव्रmममा सहभागी भइनेछ । नयाँ कामले गति लिनेछ । मनोबल बढ्नेछ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.