काठमाडौ, भदाै १८ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ४५ हजार ९८४ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको भन्दा धेरै हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ८ हजार कोरोना संक्रमित थपिएका थिए । 

कोरोनाका कारण हालसम्म ८ लाख ५२ हजार ७५८ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ ।  

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ३५५ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ५२ हजार ७५८ जनाको मृत्यु भइसकेको छ । 

संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ ।  

कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ५२ हजार ७५८ को मृत्यु भइसकेको छ ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.