काठमाडौं, भदाै २० । काठमाडौ उपत्यकामा आज ४०८ जना कोरोना सङ्क्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.