बार्सिलोनामै रहने भए मेस्सी


काठमाडौं, भदाै २० । बार्सिलोनाका कप्तान लियोनल मेस्सी थप एक सिजन बार्सिलोनामै बस्ने भएका छन् ।

सर्वकालीन सर्बाधिक गोलकर्ता मेस्सीले क्लब छाड्न चाहेको बताएको दश दिनपछि आफू बार्सिनोना मै बस्ने बताएका हुन् ।

बार्सिलोना र ला–लिगाले कुनै पनि क्लबले ७ सय मिलियन यूरोको क्लज नतिरी मेस्सीलाई भित्राउन नपाउने बताएसँगै मेस्सी थप एक सिजनका लागि बार्सिलोनामै बस्न लागेका हुन् ।

अन्ततः लियोनल मेस्सी एक सिजनको लागि बार्सिलोनामै रहने भएका हुन । उनले क्लब छाडेर जान चाहेको १० दिनपछि २०२०/२१ सिजन बार्सिलोनामा बिताउन राजी भएका हुन्।

क्लबलाई मंगलबार फ्याक्स पठाउँदै उनले आफनो करारमा नयाँ धारा प्रयोग गर्न चाहेको कुरा उल्लेख गरेका छन् जहाँ उनलाई निःशुल्क स्थानान्तरणको सहमती दिनुपर्नेछ। तर क्लबले ७ सय मिलियन युरो रिलिज क्लज दिनुपर्ने माग राखेको थियो।

  ‘कुनै पनि टोलीले मेरो रिलिज क्लज तिर्न असम्भव छ। र म क्लबलाई अदालतसम्म लग्न चाहन्न्।’ गोलसँग कुरा गर्दै मेस्सीले भनेका छन् ‘मैले क्लब, अध्यक्षलाई भने कि म जान चाहन्छु। म हरेक वर्ष भन्दै आएको छु। मैले सोच र म निश्चित छु कि म स्वतन्त्र छु।’


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope