गण्डकी प्रदेशका डीआईजी सहित ६७ जनामा कोरोना पुष्टि


काठमाडौं, भदौ २१ । जनघनत्व बढी भएको स्थान मध्येको कागण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशका डीआईजीमा कोरोना देखिएपछि हाल उनी आइसोलेसनमा बसेका छ । कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा परीक्षण गर्दा गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

आज थपिएका संक्रमितमा कास्कीका २०, स्याङ्जाका २२, नवलपरासी पूर्वका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जना छन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope