बलिङमा सन्दिपकाे वरियता खस्कियाे


काठमाडाैं, भदाै २४ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी-ट्वान्टीको नयाँ बलिङ वरीयतामा नेपाली खेलाडी सन्दीप लामिछाने एक स्थान तल झरेका छन ।

आईसीसीले जारी गरेकाे नयाँ बरियतामा सन्दीप ८० औं स्थानमा रहेका छन् । उनकाे ३ सय ८९ रेटिङ अंक छ ।

यस अघि सन्दीप ७९ औं स्थानमा थिए । बलिङकाे वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छने भने मुजिब उर रहमान दोस्रो स्थानमा छन् ।

यस्तै नेपालका पूर्व कप्तान पारस खड्का ब्याटिङ वरीयताको ७० औं स्थानमा रहेका छन् । पारसले ४ सय रेटिङ अंक पाएका छन् ।

टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope